Logo २८ आश्विन २०८२, मंगलबार | Wed Oct 15 2025


दुई ठूला बैंक ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

काठमाडौं । देशका दुई ठूला बैंक ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने सम्झौता भएको छ । दुबै बैंकका तर्फबाट बिहीबार बिहान मर्जरको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

तनहुँको मासु बजारमा बैंक अफ काठमाण्डूद्वारा डिजिटल भुक्तानी सेवा शुरु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल भुक्तानी (क्यूआर कोड) लाई तनहुँको मासु बजारमा पनि बिस्तार गरेको छ । बैंकले क्यूआर कोड विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन

उच्च ब्याजदर सहित बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

काठमाडौं । आफ्ना ग्राहकलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजानिक गरेको छ । हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई

बैंक अफ काठमाण्डू र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच छुट सम्वन्धमा संझौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच छुट सम्वन्धि संझौता भएको छ । संझौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले

बैंक अफ काठमाण्डू र होटल एशियातिकबीच विशेष छुट सम्वन्धि संझौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबीच छुट सम्बन्धि संझौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा

बैंक अफ काठमाण्डूले कास्कीको पावरहाउस चोकमा नयाँ शाखा खोल्यो

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिकाको वडा नम्बर ३० स्थित पावरहाउस चोकमा नयाँ शाखा खोलेको छ । उक्त शाखाको आज (शुक्रबार) एक समारोहकाबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष

बैंक अफ काठमाण्डूले कास्कीको बगरमा खोल्यो शाखा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नम्बर १ को बगर स्थित बगर शाखाको उद्घाटन गरिएको छ । शाखाको बिहिबार एक समारोहकाबीच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक

बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्याण्डमार्क होटलमा १२.५ प्रतिशत छुट

सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १२.५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।

सात दिनसम्म बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको हो ।

बैंक अफ काठमाण्डूको हेल्पलाइन सेवा सुरु

हेल्पलाइन सेवाअन्र्तगत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारहरूको जिज्ञासाबारे फोन वा इमेलबाट सहयोग लिन सकिने बैंकले जनाएको छ ।