Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन–डब्ल्यूएचओ, नेपालले माग्यो बेलायतसँग जानकारी

काठमाडौं, जेठ २० । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको स्पष्ट गरेको छ । बेलायतस्थित एक अनलाइन पत्रिकाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट

कोरोनाको नेपाल भेरियन्ट भएको भन्दै बेलायती अखबार डेलीमेलले लेख्यो सनसनीपूर्ण खबर, विज्ञ भन्छन्–खबर आधार र तथ्यहीन

डा अनुप सुवेदीले हामीसँग भन्नुभयो, ‘उक्त समाचार मैले पनि हेरें, यो तथ्यहीन खबर हो । यस्तो भेरियन्ट फैलिएकोबारे अनुसन्धान नगरी भन्न सकिन्न । समाचारमा त्यसबारेमा केही खुलाइएको छैन । आधार

बेलायतले पठायो २६० भेन्टिलेटरसहित सहयोग सामग्री, राजदूतले दिइन् थप सहयोगको प्रतिवद्धता

काठमाडौं, जेठ १४ । बेलायतले नेपाललाई कोरोना भाइरसविरूद्ध प्रयोग गर्ने विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

बेलायतले नेपाललाई `रेडजोन`मा राख्यो, मे १७ देखि यात्रा प्रतिबन्ध

काठमाडौं । बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपाललाइ रेडजोनमा राख्दै नेपालबाट हुने यात्रालाई आगामी सातादेखि प्रतिबन्ध लगाउने तयारी गरेको छ । विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ

बेलायतद्वारा प्रजनन् तथा यौन स्वास्थ्य कार्यक्रमका लागि दिँदै आएको सहायतामा ८५% ले कटौती

एजेन्सी । संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (यूएनएफपीए) ले बेलायतको आलोचना गरेको छ । बेलायताले परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई दिँदै आएको सहायतामा ८५ प्रतिशतले कटौती गरेको भन्दै यूएनएफपीएले आलोचना गरेको हो ।

भारत रेड लिष्टमा, भारतीयलाई बेलायत प्रवेशमा रोक

एजेन्सी । बेलायतले कोरोना संक्रमण तीब्र गतिमा रहेको भारतलाई रेड लिष्टमा राख्दै कोही पनि भारतीय नागरिकलाई बेलायत प्रवेशमा रोक लगाएको छ । बेलायती नागरिकको हकमा भारतबाट बेलायत फर्केका नागरिकहरु भने

बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार गरिँदै, अन्तिम संस्कारमा ३० जना मात्रै सहभागी

राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ ।

बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ मा हुने

एजेन्सी । बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ तारिखमा हुने भएको छ । गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका राजकुमार फिलिपको विन्डसोरमा अन्तिम संस्कार गरिने बकिङघम प्यालेसले जनाएको

नयाँ कानुको मारमा हङकङका नागरिक, २७ हजारले दिए बेलायत जाने आवेदन

बेलायतले पाँच वर्षका लागि आवास भिसा दिने भएसँगै २७ हजार भन्दा बढी हङकङका नागरिकले आवदेन दिइसकेको समाचारमा उल्लेख छ ।

बेलायतको म्यानमारी दुतावासमा राजदूत प्रवेशमा रोक

राजदूत क्वा ज्वार मिनलाई म्यानमारमा सैनिक कू भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न बाध्य पारिएको बीबीसीले जनाएको छ । राजदूत मिनले रोयटर्ससँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको