Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई सिटबेल्ट नबाधेको आरोपमा जरिवाना

एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले सिटबेल्ट नबाधेको आरोपमा जरिवाना गरेको छ । गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले जरिवाना गरेको