काठमाडौं । दक्षिणपूर्वी बुल्गेरियाको याम्बोल नजिकै राजमार्गमा भएका दुईवटा श्रृंखलावद्ध सवारी दुर्घटनामा परी १० जनाभन्दा बढीको मृत्यु भएको छ । दुर्घटनामा करिव ५० वटा कार तथा ट्रक संलग्न रहेको जनाएको
दुर्घटनामा परेर बालबालिका र महिलासमेत मारिएको समाचारमा उल्लेख छ । टर्कीको स्तानबुलतर्फ छुट्टी मनाउन हिँडेका सर्वसाधारण सवार बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
एजेन्सी । युरोकप छनोट अघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । गएराति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले पराजित गरेको हो । उसका लागि सोभोलेभले ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल