१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


बुद्धका उपदेशलाई पाठ्यक्रममा राख्न राष्ट्रपतिको आग्रह

उहाँले नेपालबाट ठूलो संख्यामा अध्ययनका लागि विदेश जानहरुलाई रोक्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

बुद्धले दिनुभएको सन्देश अहिले झनै सान्दर्भिक : अध्यक्ष तिमिल्सिना

काठमाडौं, कात्तिक १४ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताउनुभएको छ । आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रममा

२ अर्ब ५० करोडको बुद्धको मूर्ति नगर परिक्रमा गरी विमानस्थलमा स्थापना

यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने भएको छ ।

प्रसिद्ध बुद्ध मूर्तिको मुखमा लगाइयो मास्क, कोरोना महामारी नियन्त्रणमा नआउँदासम्म नफुकालिने

काठमाडौं, असार ३ । जापानमा एउटा प्रसिद्ध बुद्ध मूर्ति (देवी) को मुखमै मास्क लगाइएको छ । यो मास्क कोरोना महामारी नियन्त्रणमा नआउँदासम्म नफुकालिने अधिकारीहरुले जनाएका छन् । दयाकी देवी मानिने

बुटवलका मुख्य सडकको डिभाइडरमा बुद्धका मूर्ति

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्धको मूर्ति राख्न थालिएको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने बताइएको छ । पँहेलो

८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु

प्रसिद्ध पौभा कलाकार चित्रकारले सन् १९४२ तिर यी चित्रहरू बनाउनुभएको थियो । चित्रकलामा नेपाल भाषाबाट चित्रको वर्णनसमेत गरिएको छ ।

गलत पाठ्यक्रम राखेर बुद्धबारे भ्रम नफैलाउन प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनु भएको छ

बुद्धका यी बहुमूल्य वचनहरुका साथ दिनको सुरूवात गर्नुस्, मिल्छ खुशी नै खुशी

एजेन्सी । गौतम बुद्धले बौद्ध धर्मको पर्वतन गरेका हुन् । उनको अहिंसा र करुणाको सिद्धान्त यति प्रभावित गर्ने थियो कि यसबाट प्रभावित भएर सम्राट अशोकले बौद्ध धर्मलाई स्वीकारे र युद्धलाईसमेत

बुद्ध जन्मभूमिबारेको त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताउनुभएको छ । कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा