केके मानन्धर काठमाडाैं । विश्व सम्पदामा सूचीकृत काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल चढाएर बुद्धपूजा गरिएको छ। चतुरासीति सहस्स पुप्फ पूजाको नामले बुधबार लोककल्याणको कामना गर्दै पूजा गरिएको हो