काठमाडौं । बीवाईडीको पहिलो इलेक्ट्रिक स्पोर्टी एसयुभी नेपालमा बिक्री वितरण सुरु भएको छ । नेपालका लागि बी वाई डीको अधिकृत बिक्रेता समेक्स इन्डस्ट्रिजले बीवाईडी एट्टो थ्री एसयुभीको बिक्री थालेको हो