बीवाईडीको स्पोर्टी एसयुभी नेपालमा बिक्री सुरु « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


बीवाईडीको स्पोर्टी एसयुभी नेपालमा बिक्री सुरु


65
Shares

काठमाडौं । बीवाईडीको पहिलो इलेक्ट्रिक स्पोर्टी एसयुभी नेपालमा बिक्री वितरण सुरु भएको छ ।

नेपालका लागि बी वाई डीको अधिकृत बिक्रेता समेक्स इन्डस्ट्रिजले बीवाईडी एट्टो थ्री एसयुभीको बिक्री थालेको हो ।

कम्पनीले हालै एक कार्यक्रमबीच बीवाईडीको पहिलो इलेक्ट्रिक स्पोर्टी एसयुभी कम्पनीका सद्भावनादूत वरिष्ठ कलाकार हरिबंश आचार्यलाई हस्तान्तरण गरेको छ ।