Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


दलित समुदायको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरूले ध्यान दिनुपर्छ : प्रदीप ज्ञवाली

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दलित समुदायले नेपालको संविधान मार्फत् प्रशस्त अधिकार पाएको बताउनुभयो । संविधानमा पाएको अधिकारको कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।

बीएण्डसीबारे प्रधानमन्त्रीलाई तीन विकल्प दिँदै दुर्गा प्रसाईंको पत्रकार सम्मेलन

शनिबार पत्रकार सम्मेलन गरी प्रसाईंले कलेजलाई सम्बन्ध दिन वा सरकार आफैँले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

बीएण्डसीलाई ‘अवैध’ सम्बन्धन दिन लागिएको विरोध गर्ने छ जना पक्राउ

अलायन्सले विज्ञप्तिमा भनिएको छ, ‘जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रूपमा झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन प्रधानमन्त्री ओलीले प्रयास गरिरहेका छन् ।’