Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


तनहुँमा बिहे भोज खाँदा ३५ जना बिरामी

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीय शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्तिहरु बिरामी परेका हुन् । बिरामी परेका