२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


लुम्बिनी प्रदेश कांग्रेस सहमहामन्त्री खनालको राजीनामा

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनालले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल