२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


जलहरी प्रकरणमा निराधार आरोप लगाएको भन्दै युवा संघको बिरोध प्रर्दशन

काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपविरुद्ध प्रदर्शन गरेको छ ।