Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


पानीपोखरीमा बिजुलीको पोलमा आगलागी, केही बेर यातायात अवरुद्ध

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिहान १० बजे पोलमा अव्यवस्थित रुपमा रहेको तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरेर आगो चाहिँ निभाइएको छ