Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बिओकेका ग्राहकले दराज र सस्तोडिलबाट सामान किन्दा २० प्रतिशतसम्मको छुट

नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहकले दराजबाट सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको

बिओके रेमिट खातामा ११ प्रतिशत ब्याज

उक्त खातबाट विदेशमा श्रम गरी आर्जन गरिएको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन सक्ने बैंककाे विश्वास छ ।