काठमाडौं । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रियस्तरको यू-१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता साेमबारदेखि आयोजना हुने भएको छ। नेपाल बास्केटबल संघ, नेपाललय इन्टरनेशनल र प्याब्सनकोे संयुक्त आयोजनामा