२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले

टुकुचा अतिक्रमण खाली गर्ने बाटो खुला : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंको मध्य भागबाट बग्ने टुकुचा खोलाको अतिक्रमण हटाउन वैधानिक रुपमा बाटो खुला भएको बताउनुभएको छ । उच्च अदालत पाटनको फैसलाबाट टुकुचा

आजबाट सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शनिबारबाट सिंहदरबारको फोहोर नउठाउने बताउनु भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै मेयर बालेनले सिंहदरबारको फोहोर शनिबारदेखि

सभ्यता जोगाउनसके लिपुलेक लिम्पियाधुरा पनि जोगाउन सकिन्छ : प्रमुख साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । बुधबारबाट सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले

नागरिकको आत्मदाह राज्यको असफलता : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राज्यको लाचारीका कारण नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । मेयर साहले आत्मदाहका अन्य धेरै कारणहरु भएपनि सबैभन्दा ठूलो कारण

सुकुम्बासीहरुलाई ‘भोट बैंक’ मात्रै बनाएको काठमाडौंका मेयर साहको जिकीर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासीहरूलाई ‘भोट बैंक’को रुपमा प्रयोग गरेको भन्दै कटाक्ष गर्नुभएको छ । बागमती किनारका सुकुम्बासी बस्ती

फोहोर विसर्जनमा निरन्तर अवरोध भएपछि काठमाडौंका मेयर शाहले खोजे प्रधानमन्त्रीको सहयोग

काठमाडौं । राजधानीको फोहोर विसर्जन गर्न निरन्तर अवरोध भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अवरोध हटाईदिन आग्रह गर्नुभएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवासँग

बालेन र सुनिता पुगे सिसडोल : सुने स्थानीयको गुनासा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज शुक्रबार काठमाडौं उपत्यकाको फोहोर मिल्काउने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरी स्थानीयको समस्या र गुनासा सुनेका छन् ।