Logo १२ कार्तिक २०८२, बुधबार | Thu Oct 30 2025


पार्टीको कुनै पनि बैठक बालुवाटारमा नगर्न गगनलगायत नेताहरुको आग्रह, बैठक नगर्ने प्रधानमन्त्रीकाे बचन

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीको कुनै बैठक बालुवाटारमा नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । जवाफमा प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम भइरहेकाले बैठक

ओली र देउवाले प्रधानमन्त्री निवासको दुरूपयोग गरेको भन्दै अधिवक्ता अर्यालले दिए उजुरी

काठमाडौं, साउन ३ । बालुवाटारस्थित सरकारी स्थान प्रधानमन्त्री निवासको प्रधानमन्त्रीहरुबाट दुरूपयोग गरिएको भन्दै उजुरी दर्ता गरिएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले सार्वजनिक सूचना उपलब्ध गराउन माग गर्दै मन्त्रिपरिषदसँग माग गर्नुभएको हो

कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा सुरु

दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी र पूवपदाधिकारीहरूको बैठक केहीसमय अघिबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

देउवाले पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिए- बृहत् नागरिक आन्दोलन

बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको जनाएको हो ।

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने

कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि अन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरू धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई

प्रधानमन्त्री शेरबहादुर देउवा सरे सरकारी निवास बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लाग्नु भएको हो । गत

तामझामका साथ बालुवाटारबाट निस्किए ओली, स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै निस्कियो र्‍याली

ओलीलाई युथ फोर्सले तामझामसहित निजी निवास बालुवाटारबाट स्कर्टिङ गर्दै बालकोट लगेकाे हाे । ओलीलाई युथफोर्सको मोटरसाइकल र गाडीले स्कर्टिङ गरेको छ ।

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे । सम्बोधन दिउँसाे २ बजे गर्ने तय भएकाे

ललिता निवास जग्गा प्रकरणः ४९ जनाविरुद्ध २१ दिने सूचना प्रकाशित, जग्गा सरकारीकरण गरिँदै

काठमाडौं, जेठ २३ । बालुवाटारको ललिता निवासस्थित जग्गा प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिने अन्तिम सूचना जारी गरेको छ । आइतवार गोरखापत्रमा