२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बालपोषण भत्ताको लोभमा नागरिकता बनाउने बढे

कपिलवस्तु । कपिलवस्तुमा ५ वर्ष मुुनिका बालबालिकाहरुलाई बालपोषण भत्ता दिने सरकारको निर्णयले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने भिड बढ्न थालेको छ । भिड बढेपछि सेवाग्राहिहरुको सेवालाई सहज बनाउन जिल्ला प्रशासन