Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


नेपालका कम्युनिस्ट पार्टी एउटै पेन्सिलका फरक–फरक टुक्रा : बाबुराम भट्टराई

नेपालमा दर्जनौं कम्युनिस्ट रहेको बताउँदै भट्टराईले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लाई ठूला कम्युनिस्ट समूह भएको बताउनुभएको छ ।

विना कामको ज्याला लिनु राम्रो हुँदैन : डा. भट्टराई

‘हामी आउँछौं भत्ता बुझ्छौं, हिड्छौं, जनताको समस्या राख्दैनौं भने विना कामको ज्याला लिनु राम्रो हुँदैन,’ उहाँले थप्नुभयो, ‘यो बेठिक भइरहेको छ, शोभनीय भएन, जनताप्रति अपमान हो, छिटो निकास निस्कनुपर्छ ।’

एमसीसीलाई बाँदरको झै घाउ बनायौं : अध्यक्ष भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बाँदरले झैं घाउ बनाएको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा

एमसीसी पारित गराउन साथ नदिए तत्काल छाड्न प्रचण्डलाई बाबुरामको आग्रह

एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औल्याउनुभयो ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष भट्टराई बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुग्नुभएको छ । बिहीबार साँझ अध्यक्ष भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।प्रधानमन्त्री देउवा र

एमसीसीमा माओवादी अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको बाबुराम भट्टराईको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाउनु भएको छ । एमसीसीलाई धेरै गिजोलिएमा परिणाम

संविधान संशोधनका लागि आन्दोलन गर्नुपर्छ : डा. भट्टराई

पिछडिएका र उत्पीडनमा रहेकालाई संविधानले नसमेटेको भन्दै यसलाई पूर्णता दिन संविधान संसोधन गर्नुपर्ने डा. भट्टराईले बताउनुभयो ।

एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि : बाबुराम भट्टराई

काठमाडौं, पुष ७ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकि

एमसीसीमा सहमति गरौं, गठबन्धन नतोडौं : डा. भट्टराई

समाजवादी प्रेस संगठनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमसीसीमा सहमति गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले एमसीसीकै कारण गठबन्धन नटुटाउनका पनि शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।

संविधान संशोधन गर्न जसपा प्रतिवद्ध छ : डा. भट्टराई

अध्यक्ष भट्टराईले फेरि पनि संघर्ष नगरी न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्कसमेत गर्नुभयो । उहाँले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।