Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


बाबुराम भट्टराईको अस्थिर राजनीतिक यात्रा

काठमाडौं । आन्तरिक शक्ति संघर्ष चुलिँदै गएपछि असार अन्तिम साता जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारवाही गरेर निकाल्यो । त्यसको एक महिना नबित्दै

बाबुराम भट्टराईद्वारा नयाँ पार्टी दर्ता

बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

आमाको नामबाट नागरिकता दिने विषयमा सर्त तेर्स्याइनु गलत : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनुभयो । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले आमाको नामबाट

प्रचण्ड–बाबुराम भेटवार्ता, समाजवादी केन्द्र बनाउने प्रचण्डको प्रस्ताव

पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउँदा नेकपा (एकीकृत समाजवादी)का नेताहरूसहित एकताको वातावरण बन्ने दाहालको दाबी छ ।

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

छलफलमा मंगलबार नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरूले बताएका छन् ।

उपेन्द्रमा एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखियो : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ

सर्वोच्चको फैसलाले देशको विकासमा दूरगामी असर पर्छ : बाबुराम भट्टराई

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफमा डा. भट्टराईले वीरगञ्जजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोड्न निजगढ विमानस्थल भरपर्दो हुने बताउनुभयो ।

गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताउनुयभो ।

बाबुराम भट्टराईलाई स्पष्टिकरण सोध्नु नै आयोगका लागि ठूलो हो : प्रवक्ता शर्मा

मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्र्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनताले विश्वास गरेको र लामो समय मुख्य पदमा बसिसकेको व्यक्तिलाई स्पष्टिकरण सोध्नुलाई नै ठूलो विषय भएको

बाबुराम भट्टराईलाई आयाेगकाे २४ घण्टे स्पष्टिकरण

शुक्रबार बिहान पालुङटार नगरपालिका–१ अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएका भट्टराईले स्वस्तिक छाप लगाएको मतपत्र सार्वजनिक गर्नुभएको थियो ।