२० मंसिर २०८०, बुधबार | Thu Dec 7 2023


बाथरोगका के हुन् लक्षण र कसरी बच्न सकिन्छ ? डा. अभिलाषा शाह (अन्तर्वार्ता)

काठमाडौं, पुष १५ । अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएकादेखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन्