Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


बाढीका कारण दक्षिण चीनको ८० हजार मानिस बिस्थापित

एजेन्सी । शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरु बिस्थापित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिस्थापित भएका उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको

बाढी, पहिरो र चट्याङबाट गरी हालसम्म ७३ को मृत्यु

काठमाडौं । यस वर्षको मनसुन अवधिमा मुलुकमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । यस वर्षको जेठ ३१ गतेदेखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट एक

सिन्धुलीमा बाढीले बगाएर बेपत्ता भएका आमाछोराको शव फेला

सिन्धुली । अविरल वर्षाका कारण आएको बाढीले बगाएर बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका आमाछोराको शव फेला परेको छ । घाँस काटेर घर फर्कंदै गर्दा स्थानीय खड्कुले खोला पार गर्ने

मेलम्ची नदीमा आएको बाढीले हेलम्बु क्षेत्रमा ठूलो क्षति

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बाढीबाट हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजार जोखिममा परेको छ भने वडा नम्बर ४ स्थित सरस्वती माध्यमिक

कागबेनीमा गत साता आएको बाढीबाट एक अर्ब बराबारको क्षति

काठमाडौं । मुस्ताङको कागबेनीमा गत साउन २८ गते आएको बाढीले करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको विवरण सार्वजनिक भएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र

मुस्ताङको कागबेनीमा बाढीले पुलसहित १० वटा घर बगायो

काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागखोलामा आइतबार राती आएको बाढीले दश वटा घर, निर्माणाधीन पक्की

कैलालीमा बाढीमा फसेका ६ जनाको उद्धार

काठमाडौं । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय

चीनमा बाढीका कारण ११ जनाको मृत्यु, १३ जना बेपत्ता

एजेन्सी । चीनमा आएको बाढीमा परेर ११ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । बेइजिङलगायत विभिन्न शहर बाढीबाट प्रभावित भएका छन् । चीनका अधिकांश नदीको बहाव

अझै भेटिएनन् सामाखुशीमा बाढीले बगाएका बालक

काठमाडौं । आइतबार काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता

सप्तकोशीमा आएको बाढीका कारण कटान सुरु

काठमाडौं । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिवाइ टोल क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ को