Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


दाङमा गुडिरहेको स्कारपियो बाढीले बगायो

काठमाडौं । खोलामा आएको बाढीले दाङको तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको स्कारपियोलाई बगाएको छ । तुलसीपुर उपमहानगरपालिका– १४ जनकपुरको स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको स्कारपियो बगाएको हो