Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग

हेटौंडा । बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग गर्न थालेको छ  । आगामी आर्थिक वर्ष ०७९/८० का लागि समपूरक र विशेष अनुदान कार्यान्वयनका लागि आर्थिक मामिला तथा

हेटौंडामा प्रथम प्रदेश खेलकुल प्रतियोगिता हुने

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम प्रदेश खेलकुल प्रतियोगिता गर्ने भएको छ । फागुन २८ गते हेटौंडामा एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिने भएको छ । परिषद्ले शुक्रबार

नेपालको राजनीति जटिल मोडमा पुग्यो : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताउनु भएको छ । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशी अनुदानको

बागमती प्रदेश सभा बैठक फागुन १६ गते बस्दै

हेटौंडा, फागुन ४ । बागमती प्रदेश सभाको बैठक फागुन १६ गते आइतबार बस्ने भएको छ । बुधबार बसेको सर्वदलिय बैठकले फागुन १६ गते प्रदेश सभाको बैठक राख्ने विषयमा सहमति भएको

बागमती प्रदेश सरकारले स्थापना दिवस नमनाउने निर्णय

हेटौंडा, माघ २६ । बागमती प्रदेश सरकारले आफ्नो स्थापना दिवस नमनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको स्थापना दिवस नमनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक

बागमती प्रदेशमा पिपिआर खोप अभियान सुरु

हेटौंडा, माघ २४ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै स्थानीय तहका भेडा बाख्राहरुमा पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि पीपीआर खोप लगाउने अभियान सुरु गर्न लागेको

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा एक सय दिनका उपलब्धि सार्वजनिक

हेटौंडा, माघ २१ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गठबन्धन सरकार बनेको एक सय दिनमा गरेका उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले

बहिष्कार गर्ने भनिएको राप्रपाले बागमती प्रदेशमा पनि गर्‍यो मतदान

हेटौंडा । प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान गरेको छ

बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रमः एक वडा एक पशु स्वास्थ्यकर्मी

हेटौंडा । बागमती प्रदेशमा पशुपन्छी तथा माछामा लाग्ने रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्यकर्मीको कार्यक्रम अघि सारेको छ । स्थानीय

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

हेटौंडा, पुस २६ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त हुनु भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो