Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज बस्दै

काठमाडौ । बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ । मंगलबार बस्ने बैठकमा फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ