काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि बहुमतसहित राष्ट्रपति समक्ष दाबी पेश गर्नुएकाे छ । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता स्वार्थका लागि हत्याको आरोप लागेका रेशम चौधरी लगायतलाई जेलबाट छुटाउन सरकारले अध्यादेश ल्याउन गरेको तयारीको विरोध गर्नु भएको छ । सोमबार सामाजिक
काठमाडौं । इजरायलमा मंगलबार सम्पन्न आमनिर्वाचनमा पूर्व प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु बहुमतसहित सत्तामा फर्किने देखिएको छ । चुनावपछि गरिएका मत सर्वेक्षणले नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धनले सजिलो बहुमत प्राप्त गर्ने देखाइएको छ
मुख्यमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम छुट्याउन भने पनि अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलमा विवाद बढेको थियो । जसकारण बजेटमाथिको छलफलसमेत रोकिएको थियो ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।
एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमनत्री शेरबहादुर देउवाले आगामी निर्वाचमा तालमेल गरेर जानु पर्नेमा जोड दिनु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा देउवाले सत्ता गठबन्धनमा रहेका
२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।
तामाङले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाई मत दिएर विजयी गराउन आम जनतालाई आफूहरूले आग्रह गरिएको समेत बताउनुभयो ।
अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै उहाँले तीनै तहको निर्वाचनमा पार्टीले बहुमत ल्याउने दोहोर्याउनुभयो ।