काठमाडौं । प्रसिद्ध कलाकार अमर चित्रकारको जीवनीमा आधारित “बहिनीको आँखामा अमर चित्रकार” नामक पुस्तक सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा भएको कार्यक्रममा चित्रकारकी बहिनी सावित्री सिंह चित्रकारले लेखको पुस्तक विमोचन