बहराइन « Image Khabar


बहराइनले हटायो नेपाललाई खतराको सूचीबाट

काठमाडौं । बहराइनले नेपाललाई आइतबारदेखि कोभिड संक्रमणको खतरा सूचीबाट हटाउने भएको छ । बहराइनले कोभिड–१९ संक्रमण रोकथाम गर्न अन्तर्राष्ट्रिय यात्रा सम्बन्धी कडाई गर्ने नीति अनुरुप नेपाललाई यसअघि खतराको सूचीमा राखेको

बहराइनले नेपाललाई खतरा सूचीबाट हटाउने

खोप नलगाएका वा खोपको डोज पूर्ण नभएका यात्रुहरू भने आफ्नै निवास वा बहराइन सरकारले निर्धारित स्थानमा क्वारेन्टिनमा बस्नुपर्ने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइनका राजकुमार शेखले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको ‘रोयल गार्ड’ टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । आरोहण दलले आज विहान साढे ५ देखि पौने ७ को

कोरोनाविरुद्धको खोप प्रयोग गर्न दिनेमा दोस्रो बन्यो बहराइन

दुबई, मंसिर २० । कोरोनाको विरुद्धमा बनाइएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । अमेरिकी कम्पनी फाइजर र यसैको जर्मन साझेदार बायोएनटेकले बनाएको खोप

बहराइनका प्रधानमन्त्री खलिफाको निधन, ५४ वर्ष लगातार प्रधानमन्त्री रहने कीर्तिमान

काठमाडौं, कात्तिक २६ । विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । बहराइनको सरकारी मिडियाकाअनुसार खलिफाको बुधबार ८४ वर्षको

बहराइनका राजकुमारद्धारा मनास्लु हिमालको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । आज बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले

इजरायल, युएई र बहराइनबीच शान्ति सम्झौता, ट्रम्पले भने नयाँ मध्यपूर्वको शुरूवात

एजेन्सी, भदौ ३१ । इजरायल, संयुक्त अरब इमिरेट्स र बहराइनले ती देशबीचको सम्बन्ध हार्दिक बनाइराख्ने सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा ती देशबीचको सम्बन्ध सामान्य बनाउन उनीहरुले एक

बहराइनका राजकुमार काठमाडौंमा, दुई हिमाल आरोहण गर्ने

काठमाडौं, भदौं ३१ । हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमार काठमाडौं उत्रिएका छन् । बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफाको टिममा १८ जनाको टोली रहेको छ ।

हिमाल आरोहण गर्न बहराइनका राजकुमार आज नेपाल आउँदै, १ सय ५० जना शेर्पाले साथ दिने

काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज(बुधबार) नेपाल आउँदै छ । सरकारले अनुमति दिएसँगै राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि आज चार्टर उडानमार्फत्

बहराइनका राजकुमारलाई हिमाल चढ्न आउन अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, भदौ १५ । सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सेप्टेम्बर १५ तारिखपछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन