शंकर बरूवाल-संवाददाता रामेछाप। रामेछापको मन्थली नगरपालिका-६, सेलेघाटस्थित मसानटारमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाकाे मृत्यु भएकाे छ। काठमाडौंबाट मंगलबार बिहान ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खस्दा