Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


ताप्लेजुङमा बाढी पहिरोबाट जोखिममा रहेका बस्ती स्थानान्तरण गरिने

काठमाडौं । ताप्लेजुङका बाढी पहिरोबाट जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको