Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


बाढीपहिरोका कारण सर्केगाडका तीन बस्ती उच्च जोखिममा

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो बस्तीमा पसेपछि हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपको बस्ती जोखिममा परेको छ । शुक्रबार राती ११ बजेदेखि परेको पानीसँगै आएको बाढीपहिरोले उक्त बस्ती जोखिममा परेको