Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


सुकुम्बासी बस्तीमा आँसु र अनिश्चितताको बिदाई, बस्ती खाली गरिंदै (तस्बिरसहित)

काठमाडाैं । सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न परिपत्र गरेसँगै थापाथलीकाे सुकुम्बासीहरूले आफ्ना अमूल्य सामानहरू सार्न शुरु गरेका छन् । वर्षौंदेखि बसेको झुपडी, जोगाएर राखिएका साना–साना खुशीका पाटाहरू र नानीबाबुहरूको