Logo ७ कार्तिक २०८२, शुक्रबार | Sat Oct 25 2025


दुई बालिकाकाे ज्यान जाने गरी कालीकोटमा कसरी भयाे बम विस्फाेट ?

कालीकोट । कालीकोटमा बालबालिकाहरुले पुरानाे बम खेलाइरहेकाे अवस्थामा विस्फाेट भएकाे छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले पाँच जना बालबालिकाहरुले पुरानाे सकेट बम खेलाइ रहेकाे अवस्थामा विस्फाेट