Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कुकुर तिहार : प्राणीप्रति प्रेम बढाउने साइत र बफादारीको सम्मान

मान्छे आफैं पनि एउटा प्राणी भएकाले यसलाई प्रेम बढाउने र उसको बफादारीका लागि कृतज्ञ हुने चाडका रूपमा विस्तार गरियो भने सुनमाथि सुगन्ध हुने थियो कि ?