२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


आर्थिक वर्ष २०८१/०८२ को बजेट (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु गरेको छ । संसदमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैहुनुहुन्छ ।

बजेट भाषण आइतबार अपरान्ह ४ बजे हुने

प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गर्नुभएको हो ।