Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


बंगलादेशमा भीषण वर्षापछिको विपद् : उद्धारका लागि सैनिक परिचालन

एजेन्सी । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ । अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बंगलादेशको राजधानी ढाकाबाट करिव २ सय ४० किलोमिटर दक्षिणपूर्वमा रहेको

बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै विशाल विरोध प्रदर्शन

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । राजधानीका मुख्य

बंगलादेशमा डेंगीको संक्रमणबाट एकै दिन सात जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा महामारीको रुपमा फैलिएको डेंगीबाट एकै दिन सात जनाको मृत्यु भएको छ । एकैदिन १ हजार ५४ जनामा डेंगीको संक्रमण भएकोमा सात जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयले

बंगलादेशका कप्तान तमीम इक्बालले लिए सन्यास

एजेन्सी । बंगलादेशका एकदिवसीय कप्तान तमीम इक्बालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बंगलादेशले अफगानिस्तानसँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा बुधबार हार व्यहोरेको थियो

गृहमन्त्री श्रेष्ठसँग अस्ट्रेलिया र बंगलादेशका राजदूतबीच भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेट भएको छ । बिहीबार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच शिष्टाचार भेटघाट भएको

बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी

काठमाडौं । बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ । राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम जारी छ । गर्मीका कारण जनजीवन चौपट भएको

बंगलादेशको शरणार्थी शिबिर उच्च जोखिममा

एजेन्सी । बंगलादेशका जलवायु बिज्ञहरुले देशमा रहेका ठूला शरणार्थी शिबिरहरु उच्च जोखिममा रहको चेतावनी दिएका छन् । दक्षिणपुर्वी बंगलादेशको तटीय क्षेत्र कक्स बजार चक्रवात, डढेलो र पहिरोको उच्च जोखिममा रहेको

बंगलादेशमा आज शक्तिशाली आँधी आउने चेतावनी

एजेन्सी । बंगलादेशमा आँधीको चेतावनीसँगै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बंगलादेश सरकारले १५ सय अस्थायी शिविर निर्माण गरी ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरेको हो । मोचा नामको

बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ । बिहानको समयमा भारी वर्षासहित चट्याङ पर्दा २ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको हो ।सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका

बंगलादेशमा काेराेना महामारी र भूराजनीतिक जोखिमका वावजुद पनि गरीबी घट्यो

एजेन्सी । कोभिड–१९ काे महामारी र भूराजनीतिक जोखिमका वावजुद बंगलादेशको गरीबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ । सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको