Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


फ्रेन्च ओपनको पुरस्कार रकम यस वर्ष साढे ९ प्रतिशतले बढ्यो

काठमाडाैं । यस वर्षको फ्रेन्च ओपनको पुरस्कार रकम साढे ९ प्रतिशतले बढ्ने भएको छ । योसँगै कुल पुरस्कार रकम ७ करोड २६ लाख ९० हजार अमेरिकी डलर पुग्ने आयोजकले जनाएकाे