Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


नाभीका लागि कस्तुरीको अवैध सिकार, पाँच कस्तुरी र एक फ्याउरो मृत भेटिए

‘पासोमा परेको जिउँदो भाले कस्तुरी मृग जङ्गलमै छोडेर आएका छौं’, उहाँले भन्नुभयो, ‘तस्करले बनाएको १४१ थान पासोसमेत बरामद भएको छ ।’