Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


फोटो खिच्न नपाएपछि पत्रकारले गरे विरोध

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौमा जारी १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको भन्दै फोटो पत्रकारहरुले विरोध गरेका छन् । फोटो पत्रकारहरुले भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै