Logo २४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026


फिलिपिन्समा पहिरो जाँदा ७ जनाको मृत्यु

एजेन्सी । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको एउटा खानी गाउँमा बिहीवार पहिरो खस्दा कम्तिमा सात जनाको मृत्यु भएको छ । अन्य चार जना बेपत्ता भएका छन् । नागरिक रक्षा