फर्कियो इलाम नगरको बिरासत « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


तीन दशक पछि कांग्रेसले फर्कियो इलाम नगरको बिरासत

इलाम । इलाम नगरपालिकामा नेपाली कांग्रेसको बिरासत फर्किएको छ । नेपाली कांग्रेसका नेता केदार थापा इलाम नगर प्रमुखमा निर्वाचित हुनु भएसंगै ३ दशक अघिबाट गुमेको इलाम नगरपालिकामा आफ्नो बिरासत फर्किएको