Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


पाँचथरको फदिममा ठुुलो परिमाणमा पटाका बरामद

पाँचथर । पाँचथरको फिदिममा प्रहरीले ठुुलो परिमाणमा सुतली पटाका बरामद गरी नष्ट गरेको छ । पसलहरुबाट बिक्री भइरहेको सूचनाका आधारमा छापा मार्दा प्रहरीले ११ हजार ८८ थान पटाका बरामद गरेको