२५ माघ २०८१, शुक्रबार | Sat Feb 8 2025


नेकपा कुनै हालतमा फुट्दैन: नेम्बाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले नेपाल कम्युनिष्ट पार्टी नफुटने दावी गर्नुभएको छ । पाँचथरको फिदिममा शुक्रबार प्रेस संगठन पाँचथरले गरेको भेटघाट कार्यक्रममा उहाँले पार्टी कुनै पनि हालतमा