११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


आचारसंहिता उल्लंघन नगर्न काउन्सिलको अपिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले यही बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लंघन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ । काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म

सत्यताको परीक्षण गरेर मात्रै समाचार उत्पादन गर्न सञ्चार माध्यमलाई काउन्सिलको आग्रह

काठमाडौं, माघ २० । प्रेस काउन्सिल नेपालले सत्य, तथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्पे्रषण गर्न सम्पूर्ण सञ्चार माध्यमलाई जगतलाई आग्रह गरेको छ । केही सञ्चार

साना मिडियालाई सरकारले निःशुल्क इन्टरनेट दिनुपर्छ : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं, असोज १२ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई सरकारले निःशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताउनुभएको छ । मंगलबार नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति विषयक

अफवाह फैलाएको आरोपमा यी अनलाइन बन्द गरिँदै

काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएको आरोपमा ६ वटा अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने

पाँच पत्रकार संगठनको विज्ञप्ति, ‘आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन काउन्सिलमा कार्यकर्ता नियुक्त’

पाँच वटा पत्रकार संगठनले सरकारले आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन प्रेस काउन्सिल नेपालमा कार्यकर्ता नियुक्त गरेको आरोप लगाएका छन् ।

सञ्चारमाध्यमलाई जिम्मेवार हुन काउन्सिलको आग्रह

काठमाडौं, पुस २२ । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ

काउन्सिलले प्रेस संग्राहालयको स्थापना गर्दै

काठमाडौं, असोज २३ । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउन समेत आह्वान गरेको छ