काठमाडाैं । मलेशियामा हुने यू-१९ एसीसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार टी–२० फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।