Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


प्रहरी प्रशासनमा कुनै हस्तक्षेप नगर्ने गृहमन्त्री पौडेलको प्रतिवद्धता

काठमाडौं, असार ११ । गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताउनुभएको छ । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफुले

बालबालिकाको झगडामा अभिभावकबीच झडप, २० भन्दा बढी स्थानीय घाइते

मंगलबार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरी चोटपटक लागेको उहाँको भनाइ छ । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएको थियो ।

इँटा उद्योगको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

मृतकहरू स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारी रहेका छन् । मृतक बालकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।

अफ्रिकाको बुर्किना फासोमा ११ प्रहरीको हत्या

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । हतियारधारी समूहले चौकीमा अक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

‘क्लबहाउस’मा प्रहरीको फोटो दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं, असार ८ । सामाजिक सञ्जाल ‘क्लबहाउस’ मा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर, चाँगुनारायण नगरपालिका खरीबोटका २० वर्षीय इसान लामिछानेलाई प्रहरीले

१६ डीआइजीको सरुवा

काठमाडौं, असार ७ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षकहरुको सरुवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गर्नुभएको हो । प्रहरीको

ढुङ्गाले लागेर पाँचथरमा शिक्षककाे मृत्यु, एक जना घाइते

याङवरक–२ स्थित नुवाखोलाबाट निकालिएको कडरिया सिँचाइ कुलो बनाउने क्रममा करीब ५० मिटर माथि भीरबाट अचानक पहिरो झरेर उनीहरूलाई लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी

भीरबाट लडेकी किशोरीलाई काठमाडौं लैजान चार दिनदेखि मौसम बाधक

बिहीबारदेखि हेलिकोप्टरका लागि पहल भए पनि प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नसकेको आफन्त ढकराज गिरीले बताउनुभयो । शुक्रबार नेपाली सेनाको हेलिकप्टर सदरमुकाम मार्तडीमा उद्धारका लागि पुुगे पनि कोल्टी जान सकेन

सर्लाहीमा बाढी तथा डुबानको प्रदेश स्तरीय संयुक्त अभ्यास

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यासमा सहभागी भएका थिए । अभ्यासमा ढुङ्गाबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको नमुना

गीत बजाउन खोज्दा करेन्ट लागेर महिलाको मृत्यु

करेन्टको झट्काले घाइते भएकी उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।