३० असार २०८२, सोमबार | Mon Jul 14 2025


ट्राफिक व्यवस्थापनमा महिला प्रहरी चुस्त

त्यसो त आर्थिक मामिलामा महिला ट्राफिक प्रहरी पारदर्शी देखिएको महाशाखाले जनाएको छ । महिला ट्राफिक प्रहरीबाट गर्ने व्यवहारको सन्दर्भमा सडक प्रयोगकर्ता र सवारी चालकबाट कुनै पनि गुनासो नआएको महाशाखाका सहप्रवक्ता

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३५ जना घाइते

घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइएका छ । घाइतेमध्ये १६ जनाको सदाबहार अस्पताल, खाडीचौर र बाँकीलाई धुलिखेल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सुख्खा बन्दरगाह भित्र ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सुख्खा बन्दरगाहको कन्टेनर यार्डमा मोटरसाइकलमा उभिरहेका तोदीलाई ना ४ ख ८०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका तोदीको उपचारको क्रममा नारायणी बयोदा अस्पतालमा मृत्यु भएको हो ।

लिफ्ट दिएकाले अन्तै लान खोजेपछि हाम्फालेकी किशोरी गम्भीर घाइते

उहाँले भन्नुभयो, ‘बहिनीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेको रहेछ । तर, उसले विजयपुर सम्म पुर्‍याइदिन्छु भनेछ । विजयपुरबाट पनि बझाङतर्फ जाने रोडमा लग्न थालेपछि बहिनीले हाम फालेछ ।’

अपहरण गरी भारत पुर्‍याइएका दुई युवकको उद्धार

अपहरणबाट उनीहरूका आफन्तले प्रहरी कार्यालयमा खबर गरेपछि मकवानपुर प्रहरीको सक्रियतामा पर्सा प्रहरी र भारतीय प्रहरी टोलीले उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पत्रकार फसाउन प्रहरीकै जाल, सिसिटिभी क्यामरामा सबै कैद

होटलमा खाजा खान बोलाएर घुमुवा प्रहरीले नै रौतहट एक्सप्रेसका पत्रकार मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध ‘नाइट्राभेट’ राख्न लगाएर पक्राउ गरेको खुलासा भएको हो ।

दुई बालिका बलात्कारको आरोपमा तीन युवा पक्राउ

बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा लगेर उनीहरुले बलात्कार गरेको नगर प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सामाजिक सञ्जालमा तालिबानको समर्थन गर्ने १४ जना भारतबाट पक्राउ

राष्ट्रिय सुरक्षाको लागि तालिबान समर्थक प्रतिक्रियाविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।

बागलुङ प्रहरीमा जनशक्ति अभाव

सरुवा भएर आउनेहरू पनि काजमा बस्दा जनशक्तिको कमी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख पल्ली मगरले जानकारी दिनुभयो ।

१० वर्षीया बालिका बलात्कार गरी भाग्ने वृद्ध दुई महिनापछि प्रक्राउ

पक्राउ परेका आरोपितलाई उदयपुर जिल्ला अदालत बाट ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिनुभयो ।