Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


मदिराको नशामा श्रीमतीको हत्या

विकले सीतासँग दोस्रो विवाह गरेका हुन् । पहिलो श्रीमतीबाट एक सन्तान रहेका उनको सीताबाट दुई सन्तान छन् ।

महेन्द्रनगरको भाँडा पसलमा प्रहरीको छापा

भाँडा पसलको गोदामबाट सानो र ठूलो गरी ६ क्वीन्टल ६१ किलो बराबर घण्टीहरू फेला परेका छन् ।

राजा बन्ने इच्छाले श्रीपेच खोस्न गएका युवक भन्छन्, ‘मलाई कुनै पश्चाताप छैन’

नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवरणमा पुगेका खिमबहादुर घलेले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बताए ।

ग्याङ्गस्टारलाई अदालत पेश गर्न लाग्दा अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत ल्याइएको थियो ।

स्याङ्जामा जीप दुर्घटना हुँदा छ जना घाइते, तीनको अवस्था गम्भीर

जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

स्याङ्जाबाट ६६ हजारसहित सात जुवाडे पक्राउ

पक्राउ गरेका सात जनालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

संखुवासभा हत्याकाण्डमा थप चार जना पक्राउ

पक्राउ परेका दुई घरका अभियुक्तले आफू र आफनो परिवारलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने सधैं गाली गलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको संघीय प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरिक्षक भीम दाहालले

चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गर्न ७७ वटै प्रहरी कार्यालयलाई निर्देशन

तीव्र गतिमा सवारीसाधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन निर्देशन दिइएको कुँवरले बताउनुभयो ।

२४ मोटरसाइकल धनीलाई हस्तान्तरण, घुस नलिइ काम गर्ने २४ प्रहरी पुरस्कृत

चालु आर्थिक वर्ष २०७८/०७९ को साउन र भदौमा मोटरसाइकल चोरीको आरोपमा १३ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

शिशुको घाँटी निमोटी हत्या गर्ने एक महिला जेल चलान

काठमाडौं । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका- ७ की ३५ वर्षीया माधवी