Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


थुनुवाको मृत्युपछि सुनसरी तनावग्रस्त, झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रूपमा थुनामा रहेका व्यक्तिको ‘हत्या गरेको’ आरोप लगाएका छन् ।

सात लाखभन्दा धेरैले काठमाडौं छाडे

असोज सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

लमजुङमा पटाकासहित ७० वर्षीय वृद्ध पक्राउ

पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो ।

धनकुटा प्रहरीद्वारा नक्कली नोटको कारोबारमा संलग्न छ आरोपी पक्राउ

ले छितेनको साथबाट २८ हजार, विशालको साथबाट ५ हजार र उनीहरूले फालेको २ हजार र सोनाम तामाङ्गको घरबाट फेला परेको ६५ वटा हजारका नक्कली नोटसमेत बरामद गरेको छ

१७ वर्ष लगाएर काँक्रेविहार भग्नावशेषको पुनर्निर्माण काम सम्पन्न

नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन गरी पहिलो पटक पुनर्निर्माण सुरु भएको १७ वर्षपछि सकिएको हो ।

प्रहरीले अपेक्षाअनुसार काम नगरेको जनताको गुनासो, सुविधामा जाेड दिन प्रहरीकाे आग्रह

सरकार र नागरिकबाट प्रहरीलाई थप सहयोग गर्नु जरुरी त छँदै छ, प्रहरीको क्षमता विकास सँग–सँगै जनताले पाउने सेवालाई पनि सहज, सरल र निष्पक्षतासमेत ध्यान दिनु आवश्यक छ ।

न्यूरोडका पाँच पसललाई कारबाही

निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरूमा भने मुख्य व्यापारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।

सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

१ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

तीन दशकदेखि सत्ता र शक्तिको भकुण्डो बन्दै प्रहरी

राजनीतिक हस्तक्षेपमुक्त प्रहरी संगठन र जनताले अपेक्षा गरेको सुरक्षा दिन सक्ने क्षमता विकास उसका लागि अहिले चुनौति र अवसर हुन् ।

बुढानिलकण्ठमा चक्कु प्रहार गरी हत्या, एक जना पक्राउ

गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।