प्रहरीले जालीनोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेभिकोल, मोबाइल, लालीगुँरास छाप र कैंची बरामद गरेको छ ।
प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ ।
कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार र स्थानीयको रोहवरमा नष्ट गरिएको डीएसपी थापाले बताउनुभयो ।
काठमाडौं । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयबासी बसाइँ नसर्दै प्रहरी चिसो
अन्य अभियुक्तमध्ये १ जनाले सजाय भुक्तान गरिसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–२ का ४० वर्षीय तुलसी थारु र सोही स्थानका ४० वर्षीय मिनप्रसाद भण्डारी रहेका छन् ।
सोमबार बसेका प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले आफ्नो पार्टीको अंकगणित मेल नखाएको भन्दै राजीनामा घोषणा गर्नुभएको हो ।
विहान नेपाल एयरलाइन्सको दुबई उडानबाट २९ जना र त्यसअघि अन्य ३ जना नेपाल फर्किएको उहाँको भनाइ छ ।
अनुपमाथि चक्कु प्रहार गरेपछि किरण टीकापुरस्थित आफन्तको घरमा गएको प्रहरीको भनाइ छ ।
विधिको शासनलाई पहिलो प्राथमिकतामा राखेको गठबन्धन सरकारको गृहप्रशासन प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारी सरुवाको आत्मरतिमा छ ।